एक पटक शनिदेव भौमान् शिवकाँ गए। शिवजि पूरा चील पाराँ गाँजा तान्दै बसिराथे । शनि कैलाशाँ आको देखेर भौमान शिव तान्दै गरेको सोते त्यैँ पल्तिर खोपाँ राखेर बाइर निस्के । शनिले शिवजीलाई झुकेर पर्नाम अरे । त्यसपछी शिवले उनलाई भित्र लए र भात खान दिए । अनि शनिलाइ सोदे । 'के कति


Top